CITIZEN HOLDS TO ONGOING COSTUMERY BLAME GAME
CITIZEN HOLDS TO ONGOING COSTUMERY BLAME GAME दबाव बिर्स्यौ, अभाव बिर्स्यौ , आश देख्न थालेपछि। बोली बिर्स्यौ, भोली बिर्स्यौ , कपट लेख्न थालेपछि।। चढन खोज् छौं माथि माथि , यहा जमिन नै भासिसक्यो। तिमी अफू किनार खोजि रहे छौ , यहा देश नै डुबिसक्यो।। किसान बिर्स्यौ, गरिब बिर्स्यौ, नाम अफ्नो फुलेपछि। तैरिन्छ कहा डुड . गा अब नाविक ले नै किनार भुलेपछि।। र्स्व्ण भविस्य कुर्दा कुर्दै क यौं शेष गुमिसक्यो। अब कदम हामी चाल् छौं, क ेश तिम्रो फुलिसक्यो।। किशान जलेको के मोल भोर यहा देश नै खरानी भएपछि। अवाजको तिम्रो के मोल भो र गलामा नै स्वार्थ रएपछि।। ग०तव्यमा कहा पुग्छ र यात्रु , उडान नै यहा थाकिसक्यो। भरोसाको पिडा पुग्यो अब , सहने शक्ति नै सकिसक्यो।। Immediately after PM's move on dissolution of house of representative surfaced the media, all rounded dissenting voices lodged with criticism flared up and is ...